मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

प्रदेश नं ४ टिम च्याम्पियन

शनिबार, १४ पौष २०७५खेलपाटी संवाददाता
प्रदेश नं ४ टिम च्याम्पियन
mustang rice ad

काठमाडौं । प्रदेश नं ४ ले प्रथम प्रदेशस्तरिय कराते प्रतियोगिता २०७५ को टिम च्याम्पियन बन्न सफल भएको छ । ब्राईट गोर्खा डोजो, घट्टेकुलोले आयोजना गरेको एक दिने च्याम्पियनसिपमा प्रदेश ४ ले ४ स्वर्ण, १ रजत र २ कास्य हात पार्यो ।

२ स्वर्ण, १ रजत र ४ कास्य पदकका साथ आयोजक ब्राईट गोर्खा डोजो दोश्रो र तेश्रो स्थानमा २ स्वर्ण र ४ कास्यका साथ प्रदेश नं. १ भयो ।

च्याम्पियनसिपमा महिला तर्फ प्रदेश नं १ की प्रिती बस्नेत र पुरुष तर्फ प्रदेश नं. ४ का नविन रसाईली उत्कृष्ट खेलाडी घोषित भएको रेफ्रि संयोजक राजेन्द्र कपालीले जानकारी गराए ।

च्याम्पियनसिपमा पुरुष एकल कातामा प्रदेश नं ३ का निराकार मान प्रधान र महिला तर्फ प्रदेश नं. ४ की बिमला नेपालीले स्वर्ण हात पारे । यस्तै पुरुष तर्फ ५० केजी तौलमा प्रदेश १ का धन कुमार राईले स्वर्ण पाए । यसै गरि ५५ केजीमा प्रदेश ४ का स्वतन्त्र मगर, ६० केजीमा आयोजकका सुरेश तामाङ्ग तथा ६७ केजीमा प्रदेश ४ का नविन रसाईलीले स्वर्ण प्राप्त गरे ।


यसैगरि महिला ४५ केजीमा प्रदेश ७ का नबिना तामाङ्ग, ५० केजीमा प्रदेश १ की प्रिती बस्नेत, ५५ केजीमा आयोजककी बिद्याकला राई तथा ६१ केजीमा प्रदेश ४ की अनु गुरुङ्गले स्वर्ण हात पारे ।


बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले पुरस्कार वितरण गरेका थिए । यस अघि च्याम्पियनसिपको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट र परिषदका सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ्गले संयुक्त रुपमा पानसमा द्विप प्रज्वलन गरि उद्पघाटन गरेका थिए ।


च्याम्पियनसिपमा टिम प्रथमले नगद १० हजार सहित ट्रफी प्राप्त ग¥यो । यस्तै दोश्रो हुने टिमले नगद ५ हजार र ट्रफी तथा तेश्रोले नगद ३ हजार र ट्रफी प्राप्त ग¥यो ।
च्याम्पियनसिपमा ७ प्रदेश र आयोजक गरि ८ टिमका ८० खेलाडीहरुले १० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

Bajaj Pulsar Motorcycle Ad
अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य