• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
गौतमबुद्ध रंगशालामा ‘ब्रेक थ्रू’, तत्काल निर्माण सुरु हुने
खेलपाटी संवाददाता
मंगलबार, कात्तिक २१, २०८० खेलपाटी संवाददाता
गौतमबुद्ध रंगशालामा ‘ब्रेक थ्रू’, तत्काल निर्माण सुरु हुने

काठमाडौं । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम तत्काल अघि बढ्ने भएको छ । रंगशाला निर्माणको मोडालिटी टुङ्गो लागेसँगै क्रिकेट रंगशाला निर्माणको काम तत्काल अघि बढ्ने भएको हो । 

बागमती प्रदेश सरकार र भरतपुर महानगर पालिकाले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई मिलेर निर्माण गर्ने समझदारी गरेका छन् । प्रदेश सरकारका मुख्य मन्त्री सालिकराम जमरकट्टेल र भरतपुर महानगरकी मेयर रेणु दाहालले रंगशाला निर्माणको लगानी मोडालिटीमा मंगलबार समझदारी गरेका छन् । 

समझदारी अनुसार तत्काल १० हजार दर्शक क्षमताको क्रिकेट रंगशाला निर्माणको कामलाई अघि बढाउने सहमती बनेको छ । समझदारी अनुसार १० हजार दर्शक क्षमताको रंगशाला निर्माणका लागि करिब ७५ करोड रुपैयाँ खर्च लाग्ने र बागमती प्रदेशले ७० प्रतिशत तथा भरतपुर महानगरले ३० प्रतिशत बजेट लगानी गर्ने सहमती बनेको छ । 

प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले पछिल्लो समझदारीले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणले तत्काल गति लिने बताए । ‘लगानीको मोडालिटीको टुङ्गो लागेसँगै तत्काल १० हजार दर्शक क्षमताको क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्छ । प्रदेश सरकार र भरतपुर महानगरले मिलेर रंगशाला निर्माण गर्ने समझदारी बनेको छ ।’ सदस्य सचिव भण्डारीले खेलपाटीसँग भने ।

‘रंगशालाका पुरा डीपीआर ३० हजार दर्शक क्षमताको हो । अहिले १० हजार दर्शक क्षमताको बन्छ । बाँकी दोस्रो चरणमा अघि बढ्छ ।’ भण्डारीले थपे । 

धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुरको चितवनमा गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा सहित निर्माणको काम अघि बढाएका थिए । तर अपेक्षित सहयोग प्राप्त गर्न नसकेपछि फाउन्डेसन निर्माणको कामबाट पछि हटेको थियो ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणको काम अघि बढाउन नसकेपछि सरकारले त्यसको स्वामित्व लिएर आफैले निर्माण कार्य अघि बढाउने निर्णय गरेको थियो । तर रंगशाला निर्माणमा लगानीको मोडालिटी बन्न सकेको थिएन । 

प्रदेश सरकार र भरतपुर महानगर मिलेर रंगशाला निर्माण गर्ने समझदारी बनेसँगै गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिने देखिएको हो ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
नेपालले दियो सामान्य लक्ष्य
नेपालले दियो सामान्य लक्ष्य
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भलिबल खेलाडी रवीन अस्ट्रेलिया पलायन
भलिबल खेलाडी रवीन अस्ट्रेलिया पलायन
ओलम्पिक निर्वाचनको छानविन गर्न माग !
ओलम्पिक निर्वाचनको छानविन गर्न माग !
ई स्पोर्ट्सलाई प्रबर्द्धन गर्न भारतले पास गर्यो ‘अनलाईन गेमिंग बिल’
ई स्पोर्ट्सलाई प्रबर्द्धन गर्न भारतले पास गर्यो ‘अनलाईन गेमिंग बिल’
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP