काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपको एसिया छनोटको फाइनल प्रवेशका लागि नेपालले यूएईसँग खेलिरहेको छ ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हरोर पहिले बलिङ गरेको नेपालले एकै ओभरमा दुई विकेट हात पारेको छ । नेपालले चौथो ओभरमा दुई विकेट हात पारेको हो ।
यूएईका खालिद शाह चौथो ओभरमो पहिलो बलमा रन आउट भए । उननलाई सोमपालले आफ्नो चौथो ओभरको पहिलो बलमा रन आउट गराएका हुन् ।
सोमपालले चौथो ओभरमो चौथो बलमा मोहमद वसिमलाई क्याच आउट गराए । सोमपालको बलमा करण केसीले वसिमलाई च्याच आउट गराए ।