काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल)को खेलाडी ड्राफ्टको अन्तिम सुचीमा नेपालका आठ खेलाडी समावेश भएका छन् ।
१० औं संस्करणको बीपीएलको खेलाडी छनोटका लागि हुने खेलाडी ड्राफ्ट आज आईतबार हुनेछ ।
ड्राफ्टमा समावेश भएका नेपाली खेलाडीको नाम उल्लेख भएको छैन । ड्राफ्टमा ४ सय ४५ विदेशी खेलाडी समाबेश रहेका छन् ।
बीपीएल दक्षिण एसियाको एक उत्कृष्ट फ्रेन्चाईज क्रिकेट लिग हो ।