भारतविरुद्ध खेल्ने पाकिस्तानको प्लेईङ-११ घोषणा
शनिबार, २३ भाद्र २०८०खेलपाटी संवाददाता

काठमाडौं । एसिया कपमा आइतबार भारतविरुद्ध खेल्ने पाकिस्तानको प्लेईङ-११ को घोषणा भएको छ ।
पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बंगलादेशसॅंग खेलेको टोलीलाई निरन्तरता दिदै भारतको खेलको लागि टोलीको घोषणा भएको हो ।













-1775932166938.webp&w=3840&q=75)
