नेपालको पाँचौं विकेट पतन, आसिफ ५८ रनमा आउट
सोमबार, भदौ १८, २०८०खेलपाटी संवाददाता

काठमाडौं । एसीसी एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
श्रीलंकाको पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाँचौं वकेट गुमाएको छ ।
नेपालका लागि ओपनरमा ब्याटिङ गर्न आएका आसिफ शेख ५८ रन बनाएर आउट भए ।
उनलाई शार्दुल ठाकुरले क्याच आउट गराए ।














-1763024272658.jpeg&w=3840&q=75)