भारतविरुद्ध आसिफकाे अर्धशतक
सोमबार, भदौ १८, २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपाली टोलीका ओपनर ब्याट्म्यान आसिफ शेख भारतविरुद्ध अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।
एसीसी एसिया कप अन्तर्गत भारतविरुद्ध उनले अर्धशतक बनाएका हुन् । आसिफले ८८ बल खेल्दै ७ चौका प्रहार गर्दै ५० रन बनाए ।
योसँगै भारतसँग एकदिवसीय अर्धशतक बनाउने उनी पहिलो खेलाडी बनेका छन् ।














-1763024272658.jpeg&w=3840&q=75)