काठमाडौं । एसीसी एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
श्रीलंकाको पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले चौथो वकेट गुमाएको छ ।
नेपालका लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्ल दुई रन बनाएर आउट भएका हुन् ।
उनलाई रविन्द्र जडेजाले क्याच आउट गराएका हुन् । यसअघि नेपालका कप्तान रोहित पौडेल चौथो विकेटको रुपमा क्याच आउट भएका थिए ।