आइतबार, ०१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

गणेशमान स्मृति बक्सिङका लागि १२ खेलाडी छनोट

मंगलबार, १० पौष २०७५खेलपाटी संवाददाता
गणेशमान स्मृति बक्सिङका लागि १२ खेलाडी छनोट
Loading ad...
mustang rice ad

काठमाडौं  । गणेशमान सिंह फाउन्डेनसको आयोजनामा हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश ३ बाट खेलाडी छनोट पूरा भएको छ । 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोटबाट १२ खेलाडीले प्रतियोगितामा स्थान बनाएका छन् । पुरुष ४९ केजीमा काठमाडौंका मदनकृष्ण डंगोल पहिलो भए । उनले मकवानपुरका अनन्त ओझालाई पराजित गरे । ५२ केजीमा काठमाडौंका मिङमार ग्याल्जेन शेर्पाले फाइनलमा चितवनका ओम परियानलाई हराए ।

पुरुष ५६ केजीमा काठमाडौंका आदित्य कर्माचार्यले मकवानपुरका सुचितध्वज कार्की, ६० केजीमा काठमाडौंका सनिल शाहीले धादिङका अभिषेक राई, ६९ केजीमा काठमाडौंका अनिश डंगोलले नुवाकोटका सरियान्स प्रजापति, ७५ केजीमा चितवनका दिवशलाल भूमीले रामेछापका प्रिनस खड्का तथा ८१ केजीमा ललितपुरका सौजन थापाले चितवनका अमर शेर्पालाई फाइनलमा पाखा लगाउदै शीर्ष स्थान हात पारे ।

महिला ४८ केजीमा सुष्मा तामाङले भक्तपुरकी अस्गिता दुवाल तथा ५१ केजीमा रोसनी राईले भक्तपुरकी सुष्मा खड्कालाई फाइनलमा निराश पादैं छनोट भए । ५४ केजीमा शिवानी श्रेष्ठ, ५७ केजीमा कुसुम तामाङ र ६४ केजीमा अम्बिका विक छानिए । 

प्रदेश ३ को छनोटसंगै ३ वटा प्रदेशमा छनोट सम्पन्न भएको छ । यसअघि प्रदेश १ र २ मा छनोट भएको थियो । राष्ट्रिय प्रतियोगिता माघ २२ गतेदेखि राजधानीमा सुरु हुँदैछ । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कोषाध्यक्ष शैलेश कर्माचार्य, राखेपका सदस्य अर्जुनबहादुर केसी, राष्ट्रिय प्रतियोगिताको मुल आयोजक समितिका संयोजक राजीव श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप