आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. जुडो
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रसाईं र किरणलाई स्वर्ण

बिहिबार, ०५ पौष २०७५खेलपाटी संवाददाता
प्रसाईं र किरणलाई स्वर्ण
Loading ad...
mustang rice ad
काठमाडौं । प्रसाईं रुम्बा र किरण दाहालले पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप अन्तर्गत दोश्रो राष्ट्रिय पारा जुडो प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् ।
 
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ४५ केजीमुनि प्रसाईं तथा ५० केजीमुनि किरणले स्वर्ण जितेका हुन् ।
 
नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) मा भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि राजेन्द्र बोहरा, ६० केजीमुनि आनन्द पाण्डे, ६६ केजीमुनि निश्चल सिवाकोटी र ७३ केजीमुनि मनोज भट्ट पहिलो भए । महिला ४२ केजीमुनि सीमा तामाङ, ४४ केजीमुनि मनीषा गिरी र ४८ केजीमुनि बर्मा बुढा मगरले शीर्ष स्थान हात पारे ।
 
नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ, नेपालको आयोजनामा नयाँ बजारमा बिहीबारै दोश्रो नेकोस भेट्रान जुडो प्रतियोगिता पनि सम्पन्न भएको छ ।
 
विभिन्न समूह विभाजन गरी खेलाइएको प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा मनोजबहादुर केसी, ‘बी’ मा पदमबहादुर बुढाथोकी, ‘सी’ मा इन्द्र डंगोल, ‘डि’ मा कोमललाल श्रेष्ठ, ‘इ’ मा दीपककृष्ण श्रेष्ठ, ‘एफ’ मा धर्मकुमार श्रेष्ठ र ‘जि’ मा दलबहादुर गुरुङ पहिलो भए । महिलाको समूह ‘ए’ मा देबु थापाले पहिलो स्थान हात पारिन् ।
 
राष्ट्रिय जुडो संघकै आयोजनामा पाँचौं नेकोस अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता शुक्रबारदेखि एमएमएसीमा सुरु हुँदैछ ।
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कल्बा जुडोमा सकुनलाई रजत

कल्बा जुडोमा सकुनलाई रजत

जुडोमा नेपाललाई ५ स्वर्ण

जुडोमा नेपाललाई ५ स्वर्ण

जुडो टोली बंगलादेश प्रस्थान

जुडो टोली बंगलादेश प्रस्थान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सेट पिसमा हाबी भएको लिभरपुल

सेट पिसमा हाबी भएको लिभरपुल

फेरि केनको २ गोल

फेरि केनको २ गोल

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

यमलको अधूरो सपना पूरा

यमलको अधूरो सपना पूरा

जितेर बाहिरिएको पाकिस्तान

जितेर बाहिरिएको पाकिस्तान

फाकुनले मच्छिन्द्रलाई हराए

फाकुनले मच्छिन्द्रलाई हराए

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो