आइतबार, कार्तिक ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्वीमिङ्ग
Bhat Bhateni Supermarket Ad

विकासको दुई राष्ट्रिय कीर्तिमान

आइतबार, जेठ २१, २०८०खेलपाटी संवाददाता
विकासको दुई राष्ट्रिय कीर्तिमान
Classic Tech Internet Ad

काठमाडौं ।  विकास कुमालले ११ औं एनएसए कप पौडी प्रतियोगितामा दुई राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेका छन्।

कुमालले ५० मिटर र २०० मिटर ब्रेष्ट स्ट्रोकमा कीर्तिमान राखेका हुन् । ५० मिटरमा हिट चरणमा ३०.३० सेकेन्ड र २०० मिटरमा फाईनलमा २ मिनट ३४.७४ सेकेन्ड समयका राष्ट्रिय किर्तिमान राखेको हुन् । यस अघि दुवै विधाको किर्तिमान शुभम श्रेष्ठको नाममा रहेको थियो । ५० मिटरमा शुभमको ३१.५७ र २०० मिटरमा २ मिनट ३६.७५ सेकेन्डको समयको किर्तिमान रहेको थियो ।

यस्तै नासिर याहा हुसेनले २०० मिटर फ्रिस्टयलमा आफ्नै नाममा रहेको १ मिनट ५९.९४ सेकेन्ड समयको किर्तिमानलाई हिट चरणमा १ मिनट ५९.६५ सेकेन्ड समयका साथ भंग गरे भने उनले फाईलनमा पुन उक्त समयमा सुधार गर्दै १ मिनट ५८.२३ सेकेन्ड समयमा साथ नयाँ किर्तिमान कायम गरे ।

यस्तै गरि डुवाना लामाले अर्को किर्तिमान राखिन् । उनले आफ्नै नाममा ५० मिटर ब्रेष्ट स्ट्रोकमा राखेको ३५.८३ सेकेन्डमा समयमा सुधार गर्दै ३५.७९ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरिन् ।

यसैगरि २०० मिटर ब्याकस्ट्रोकमा तेन्जिन नामदोल रायन गुरुङ्गले आफ्नो नाममा रहेको २ मिनट ३०.२२ सेकेन्ड समयमा सुधार गर्दै हिट चरणमा २ मिनट २६.६९ सेकेन्ड समयको नयाँ किर्तिमान कायम गरेका थिए । उनले पुन फाईनलमा उक्त समयमा सुधार गर्दै २ मिनट २२.१५ सेकेन्डको नयाँ किर्तिमान कायम गरे । फाईनलमा प्रारम्भ भण्डारीले पनि हिट चरणमा तेन्जिनले कायम गरेको २ मिनट २६.६९ सेकेन्डका समयलाई २ मिनट २६.२३ सेकेन्डले तोडेता पनि तेन्जिनको नाममा अन्तिम किर्तिमान रह्यो ।

५० मिटर बटरफ्लाईमा अजल काजी ताम्रकारले नयाँ किर्तिमान राखे । उनले सयद हमजा शाहले राखेको २६.९३ सेकेन्ड समयलाई भंग गर्दै हिट चरणमा २६.७९ समयका साथ नयाँ किर्तिमान राखे भने फाईनलमा उक्त समयमा सुधार गर्दै २६.५७ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरे ।

यस्तै अर्को किर्तिमान सस्तिका भण्डारीको नाममा रह्यो । भण्डारीले २०० मिटर बटरफ्लाईमा नयन शाक्यको नाममा रहेको ३ मिनट ९.९१ सेकेन्ड समयलाई भंग गर्दै हिट चरणमा ३ मिनट ६.४५ सेकेन्ड समयको नयाँ किर्तिमान कायम गरिन् ।

Bajaj Pulsar Motorcycle Ad
विकासको दुई राष्ट्रिय कीर्तिमान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कल्किनको राष्ट्रिय कीर्तिमान

कल्किनको राष्ट्रिय कीर्तिमान

पौडीमा विश्व कीर्तिमान बनाउन  ०.१८ सेकेन्डले चुकिन् म्याकइन्टस

पौडीमा विश्व कीर्तिमान बनाउन ०.१८ सेकेन्डले चुकिन् म्याकइन्टस

विश्व एक्वेटिक्स च्याम्पियनसिपमा ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने

विश्व एक्वेटिक्स च्याम्पियनसिपमा ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने

Bajaj Pulsar Motorcycle Ad
अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

कार्यवाहक अध्यक्ष वीरबहादुरले गरे महासचिव राईलाई निलम्बन

कार्यवाहक अध्यक्ष वीरबहादुरले गरे महासचिव राईलाई निलम्बन

अञ्जनको गोलसँगै ब्रदर्सको पहिलो जित

अञ्जनको गोलसँगै ब्रदर्सको पहिलो जित

भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्न फर्किए ‘साम्बा’ र पूजा

भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्न फर्किए ‘साम्बा’ र पूजा

सन्न्यास लिँदै शरद

सन्न्यास लिँदै शरद

शरदको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेल्ने

शरदको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेल्ने

यु–१७ टोली स्वदेश फिर्ता

यु–१७ टोली स्वदेश फिर्ता

क्लब करिअरमा केनको ४००औंं गोल पूरा

क्लब करिअरमा केनको ४००औंं गोल पूरा