सोमबार, ११ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सातदोबाटोमाथि फ्रेन्ड्सको सानदार जित  

बिहिबार, ११ जेठ २०८०खेलपाटी संवाददाता
सातदोबाटोमाथि फ्रेन्ड्सको सानदार जित  

फाइल तस्बिर

Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले सानदार जित निकालेको छ ।

एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा फ्रेन्ड्सले सातदोबाटो युथ क्लबलाई ४-० गोल अन्तरले हराएको हो ।

फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे ।

राफिक अमिनु र प्रकाश बुढाथोकी एक एक गोल गरे ।

खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५५ औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेन्ड्सलाई २-० को अग्रता दिलाए ।

खेलको ८७ औं मिनेटमा जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा जेब्रिनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ४-० को जित दिलाए ।

फ्रेन्ड्सको यो छैटौं जित हो । फ्रेन्ड्सले २१ खेलमा २४ अंक जोडेको छ ।

फ्रेन्ड्स १२ औं स्थानमा रहेको छ ।

सातदोबाटोले २१ खेलमा २९ अंक जोडेको छ ।

सातदोबाटो चौंथो स्थानमा रहेको छ ।

Loading ad...
LiNing Ad
सातदोबाटोमाथि फ्रेन्ड्सको सानदार जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

मनाङले एनआरटीलाई रोक्यो

मनाङले एनआरटीलाई रोक्यो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

 दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

मनाङले एनआरटीलाई रोक्यो

मनाङले एनआरटीलाई रोक्यो

सामान्य स्कोरमा सीमित इङ्ल्यान्ड

सामान्य स्कोरमा सीमित इङ्ल्यान्ड