पुलिसले एपीएफलाई हरायो
मंगलबार, जेठ २, २०८०खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जित निकालेको छ ।
च्यासल मैदानमा पुलिसले विभागीय डर्बीमा एपीएफ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
पुलिसको जितमा मोसेस ग्याबाह तुमले निर्णायक गोल गरे ।
मोसेसले खेलको ६१ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै पुलिसले १८ खेलमा २२ अंक जोडेको छ ।
एपीएफले १८ खेलमा २२ अंक नै जोडेको छ ।
पुलिसले एपीएफलाई हरायो









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)