हिमालयन र मनाङले अंक बाडे
शुक्रबार, बैशाख २९, २०८०खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेलेको छ ।
एन्फा कम्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा मनाङ र हिमालयनले १-१ गोलको बराबरी खेलेका हुन् ।
मनाङका लागि निराजन धामीले १४ औं मिनेटमा गोल गरेका थिए । हिमालयनका लागि अबायानी फकुल्नीले ३६ औं मिनेटमा एक गोल फर्काएका थिए ।
मनाङ १७ खेलबाट २१ अंक सहित आठौं स्थानमा कायमै रहेको छ । हिमालयन १७ खेलमा २१ अंक सहित तालिकाको नवौं स्थानमा छ ।
हिमालयन र मनाङले अंक बाडे









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)