खुमलटारमाथी फ्रेन्ड्सको जित
सोमबार, बैशाख २५, २०८०खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा एफ सी खुमलटार फ्रेन्ड्स क्लबसँग पराजित भएको छ ।
च्यासल खेल मैदानमा सोमबार भएको खेलमा फ्रेन्डस् ३-१ गोल अन्तरले विजयी भएको हो ।
फ्रेन्ड्सको जितमा रफिक अमानुले चौथो र स्रोह्रौं मिनेटमा गोल गर्दा सन्तोश खत्रीले ७८ औं मिनेटमा गोल गरे ।
खुमलटारका लागि मिसुकेले ६७ मिनेटमा सान्त्वना गोल फर्काए ।
फ्रेन्ड्स १६ खेलबाट १९ अंक सहित तालिकाको ९ औं स्थानमा उक्लिएको छ ।
खुमलटार १६ खेलमा १७ अंक सहित तालिकाको १३ औं स्थानमा झरेको छ ।
#









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)