• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
हैदराबादमाथी कोलकत्ताको जित
खेलपाटी संवाददाता
शुक्रबार, वैशाख २२, २०८० खेलपाटी संवाददाता
हैदराबादमाथी कोलकत्ताको जित

काठमाडौंं । कोलकत्ता नाईट राईडर्सले भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल)मा सनराईजर्स हैदराबादलाई हराएको छ । 

हैदराबादको घरेलु मैदान राजिब गान्धि अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा कोलकत्ता ५ रनले विजयी भएको हो । 

कोलकत्ताले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । 

हैदराबादका लागि कप्तान एडेन माक्ररमले ४० बलमा ४ चौकाको सहयोगमा ४१ रन बनाएका थिए । हेनरिक क्लेशनले २० बलमा १ चौका र ३ छक्काको सहयोगमा ३६ रन बनाए । 

अब्दुल समादले १८ बलमा ३ चौकाको सहयोगमा २१ रन बनाए । राहुल त्रिपाटीले ९ बलमा २ चौका र १ छक्काको सहयोगमा १८ रन बनाए । मंयक अग्रवालले ११ बलमा २ चौका र १ छक्काको सहयोगमा १८ रन बनाए ।

भैबभ अरोरा र शार्दुल ठाकुरले २/२ तथा हर्षित राणा,अनुकुल रोय,वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान १/१ विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन बनाए । 

कोलकत्ताका लागि रिंकु सिंहले ३५ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४६ रन बनाए । कप्तान नितिश राणाले ३१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रन बनाए । 

कोलकत्ताका लागि सुरुआत भने राम्रो हुन सकेन । दोस्रो ओभरमा दुई विकेट गुमाएको कोलकत्ताले चौथो विकेटका लागि कप्तान राणा र रिंकु सिंहले ६१ रनको साझेदारी गरे ।

आन्द्रे रसेलले १५ बलमा १ चौका र २ छक्काको सहयोगमा २४ रन बनाए । जेसन रोयले १९ बलमा २० रन बनाए । 

हैदराबादका लागि मार्को यानसन र टी नटराजनले समान २/२ तथा भुवनेश्वर कुमार,कार्तिक त्यागी,एडेन माक्ररम र मंयक मारकण्डेले समान १/१ विकेट लिएका थिए । 

दश खेलमा चार जित तथा छ हारका साथ कोलकत्ता १० टोली सहभागी लिगमा आठौं स्थानमा कायमै रहेको छ । 

नौ तीन जित र छ हारका साथ अन्तिमबाट दोस्रो स्थानमा कायम रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
नेपाललाई १८४ रनको विशाल लक्ष्य
नेपाललाई १८४ रनको विशाल लक्ष्य
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
नेपाललाई १७८ रनको लक्ष्य
नेपाललाई १७८ रनको लक्ष्य
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एस्टन भिल्ला र न्यूकासलले अंक बाँडे
एस्टन भिल्ला र न्यूकासलले अंक बाँडे
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
सलहेशलाई ताप्लेजुङ गोल्डकपको उपाधि
सलहेशलाई ताप्लेजुङ गोल्डकपको उपाधि
नेपाललाई १८४ रनको विशाल लक्ष्य
नेपाललाई १८४ रनको विशाल लक्ष्य
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP