सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. सेपाकताक्रो
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाललाई दोहोरो रजत

शुक्रबार, ०८ असार २०७५खेलपाटी संवाददाता
नेपाललाई दोहोरो रजत
Loading ad...
mustang rice ad

काठमाडौं ।  नेपालले तेस्रो दक्षिण एसियाली सेपाकताक्रो प्रतियोगिताको पहिलो दिन २ रजत जितेको छ । नेपालले पुरुष महिला रेगु टिमले रजत हात पारेको हो ।

नेपाल सेपाकताक्रो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा र महिला दुवैमा भारतले स्वर्ण हात पार्यो । दुवै समूहमा श्रीलंका र बंगलादेशले कांस्यमा चित्त बुझाए ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच उद्घाटन गरे । आइतबार सम्पन्न हुने प्रतियोगितामा ४ राष्ट्रय सहभागी छन् । नेपालले यो प्रतियोगिता आयोजना गरेको दोश्रो पटक हो । पहिलो संस्करण नेपालमै भएको थियो भने दोश्रो संस्करण श्रीलंकाले आयोजना गरेको थियो । प्रतियोगिताअन्तर्गत शनिबार कुनै खेल हुने छैन ।

सेपाकताक्रो संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले छिमेकी राष्ट्रबीचको भाइचारा सम्बन्धलाई अझ मजबुत बनाउन प्रतियोगिता महत्वपूर्ण सावित हुने धारणा व्यक्त गरे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सेपाकतामा नेपाललाई स्वर्ण

सेपाकतामा नेपाललाई स्वर्ण

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

नेपालले एसियन कप सेपाकताक्रो च्याम्पियनसिप खेल्ने

नेपालले एसियन कप सेपाकताक्रो च्याम्पियनसिप खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो