• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सन्दीप भन्छन्, 'नेपाली दर्शक भगवानका अवतार'
खेलपाटी संवाददाता
मंगलबार, वैशाख १९, २०८० खेलपाटी संवाददाता
सन्दीप भन्छन्, 'नेपाली दर्शक भगवानका अवतार'

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले नेपाली दर्शक भगवानको रुप भएको बताएका छन् ।

एसीसी प्रिमियर कपमा नेपाललाई च्याम्पियन बनाउँदै एसिया कपमा पुर्याएपछि सर्वोत्कृष्ट खेलाडी चुनिएका सन्दीपले खेलपछि प्रतिक्रिया दिदै दर्शक टिमका लागि भगवान रहेको बताए ।

नेपाली टोलीलाई जुनै स्थितिमा समेत दर्शकको भगवान रुपी साथ रहेको उनको भनाई थियो ।

'म मान्छु कि भगवानले आफ्नो अवतारमा वहाँहरुलाई पठाएको हो । एकदमै दुःखहरुको क्षण हुन्छ सबैकोमा हुन्छ । क्रिकेटमा पनि त्यसरी नै चलेको थियो । वहाँहरुले कहिल्यै पनि साथ छाड्नु हुँदैन,' सन्दीपले भने ।

'मैले अघि नै भने जस्तो वहाँहरुको एउटा ठूलो भूमिका खेल्छ । घरेलु दर्शकले एकदमै फरक पार्छ । हिजोको दिनमा ४/५ बजे सम्म मैदान पुरै भरिपूर्ण थियो । आज खेल सकिएपछि, पुरस्कार वितरणपछि अहिले पनि वहाँहरु हुनुहुन्छ,' सन्दीपले थपे ।

एसिया कपमा पुगेपछि सबैजना खुसी रहेको र पछिल्लो चार पाँच महिनाको मिहिनेतले यो सफलता प्राप्त भएको उनले बताए ।

'यसले सबै जना खुसी भएका छौ । पछिल्ला चार पाँच महिनाको मिहिनेत र कडा परिश्रमले यो प्राप्ती भएको हो । तीन चार महिनामा टिम पनि लगभग यही नै थियो,' उनले भने, 'साना साना मोमेन्टहरुले फरक पार्दछ । त्यो वल्र्ड क्रिकेट लिग टू को कुरा होस् या अहिले एसिया कपमा पुग्दा होस् । व्यबस्थापन होस् या खेलाडी या मैदानमा नदेखिने सबैको टिम प्रयासले यो सफलता पाईएको हो ।'

एसीया कप नेपालका लागि एकदमै महत्वपुर्ण रहने बताउदै उनले भने 'हामीले अहिले सम्म यती माथिल्लो तहका मुलुकहरुसँग खेल्न पाएका थिएनौ । इन्डिया पाकिस्तान हाम्राृ समूहमा नै रहेको छ । यो हाम्रा लागि नयाँ सुरुआत हुनेछ । जहाँबाट हामी पछाडी फर्कन चाहन्नौ र अगाडीको यात्रा गर्नेछौ । हामीलाई एउटा नयाँ सिकाई हुनेछ । माथील्ला टिमहरुले आफुलाई कसरी तयार गर्छ ।'

आफुहरुले एसिया कपमा सहभागीता जनाउँदा नयाँ पिढीमा थप हौसला मिल्ने सन्दीपले बताए ।

'२०१४ मा नेपालले विश्वकपमा सहभागीता जनाएकोले म नै क्रिकेट खेल्ने प्रेरित भए । मलाई लाग्छ हाम्रो एसीया कप सहभागीताले नयाँ र छुट्टै माहोल सिर्जना हुनेछ । सकेसम्म हामी त्यहाँ राम्रो प्रदर्शन गर्ने प्रयास गर्ने छौं । अब देखि हामीले निरन्तर रुपमा एसीया कप र विश्वकप खेल्ने हुनु पर्छ,' उनले भने।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
नेपाललाई १८४ रनको विशाल लक्ष्य
नेपाललाई १८४ रनको विशाल लक्ष्य
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
नेपाललाई १७८ रनको लक्ष्य
नेपाललाई १७८ रनको लक्ष्य
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एस्टन भिल्ला र न्यूकासलले अंक बाँडे
एस्टन भिल्ला र न्यूकासलले अंक बाँडे
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
सलहेशलाई ताप्लेजुङ गोल्डकपको उपाधि
सलहेशलाई ताप्लेजुङ गोल्डकपको उपाधि
नेपाललाई १८४ रनको विशाल लक्ष्य
नेपाललाई १८४ रनको विशाल लक्ष्य
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP