• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल आज
  • गृहपृष्ठ
  • खेल आज
पल्सर 'ए' डिभिजन लिग : मनाङलाई चुनौती दिन संकटालाई जित आवश्यक
खेलपाटी संवाददाता
सोमबार, पुस २, २०७५ खेलपाटी संवाददाता
पल्सर 'ए' डिभिजन लिग : मनाङलाई चुनौती दिन संकटालाई जित आवश्यक

काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज नवौँ चरणका खेल सुरु हुदैछ । प्रतियोगिता अन्तर्गत आज तीन खेल हुनेछ । पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एन्फा टेक्निकल सेन्टरमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ ।

प्रतियोगितामा जित निकाल्न नसकेको एनआरटीलाई पराजित गर्दै अंक तालिकामा माथि उक्लिन हिमालयन शेर्पा क्लबलाई अवसर छ । शेर्पा क्लब ११ अंक सहित तालिकाको सातौ स्थानमा छ । एनआरटी एक अंक जोडेर तालिकाको पुछारमा छ ।

सोही मैदानमा दिउँसो साढे २ बजे सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । लयमा देखिन संघर्षरत दुवै क्लब महत्वपुर्ण तीन अंक जाड्दै तालिकामा स्थान सुधार गर्ने लक्ष्यमा छन् । नवौ स्थानमा रहेको सरस्वतीको ९ अंक छ । जावलाखेल ७ अंक सहित १० औ स्थानमा छ ।

हलचोक मैदानमा दिउँसो साढे २ बजे हुने खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबसंग खेल्नेछ । जारी लिगमा उत्कृष्ट प्रर्दशन गरिरहेको संकटालाई कमजोर देखिएको फ्रेन्ड्सविरुद्व जित निकाल्दै शीर्ष स्थानको मनाङ माथि दबाब राख्ने अवसर छ ।

संकटा २१ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । संकटा शीर्ष स्थानको मनाङ भन्दा मात्र ३ अंकले पछाडी छ । फ्रेन्ड्स ५ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खेलकुदमा कांग्रेसले गुमाएको अवसर
खेलकुदमा कांग्रेसले गुमाएको अवसर
अमेरिकासँग नेेपाल पराजित
अमेरिकासँग नेेपाल पराजित
पहिलो हाफ : नेपालको १–० को अग्रता
पहिलो हाफ : नेपालको १–० को अग्रता
यस्तो छ, फाइनल खेल्ने नेपालको टिम
यस्तो छ, फाइनल खेल्ने नेपालको टिम
पुरानै प्लेईङ सेटलाई निरन्तरता
पुरानै प्लेईङ सेटलाई निरन्तरता
कुशल पहिलो बलमै आउट !
कुशल पहिलो बलमै आउट !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
भुटानमाथि बंगलादेशक‍ो जित
भुटानमाथि बंगलादेशक‍ो जित
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP