महेश्वरलाई स्वर्ण
शनिबार, २९ मंसिर २०७५खेलपाटी संवाददाता

काठमाडौं । नेपालका महेश्वर महर्जनले थाइल्यान्डको चाङमईमा जारी १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपको पुरुष ७५ केजीमा स्वर्ण जितेका छन् ।
बाह्र खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोश्रो र सिंगापुर तेश्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जनाएका छन् ।













%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)