बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फेन्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

धनगढीमा राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु

बुधबार, २९ चैत्र २०७९खेलपाटी संवाददाता
धनगढीमा राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु
Loading ad...
mustang rice ad

धनगढी ।  धनगढीमा पहिलो मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु भएको छ ।

बुधबार धनगढी रंगशालामा कैलाली जिल्ला फेन्सिङ संघको आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे । प्रतियोगितामा बागमती, कोशी,  गण्डकी र सुदूरपश्चिमका गरी चार प्रदेशका खेलाडी सहभागि छन् ।

विभागीय टिम सशस्त्र प्रहरी पनि प्रतियोगितामा सहभागि छ । ईपीमा २० बर्षमुनी उमेरका महिला र पुरुष दुवै विधामा खेल भइरहेका छन् । यस्तै सेबरमा खुल्ला तर्फ महिला र पुरुष गरी जम्मा ७७ जना खेलाडीहरुबीच प्रतिष्पर्धा भइरहेको छ ।

फेन्सिङ खेललाई तरबार बाजी भनेर पनि चिन्ने गरिन्छ । यो एक पुरानो खेल हो । सन् १८९६ मा एथेन्समा भएको पहिलो ओलम्पीक खेलमा समावेश ५ मध्ये  फेन्सिङ पनि एक थियो ।

सुदुरपश्चिमका खेलाडीले फेन्सिङमा ८ औं राष्टिय खेलकुदमा र प्रथम वीर गणेशमान सिंह राष्टिय च्याम्पीयनशीपमा कास्य पदक जितेका थिए । यस्तै ९ औं राष्टिय खेलकुद प्रतियोगितामा १ स्वर्ण, २ कास्य पदक जितेका थिए । केहि दिन अगाडी पोखरामा सम्पन्न ईपी विधामा सुपका खेलाडीले जुनियर खेलमा १ रजत र १ कास्य जितेका थिए ।

मुख्यमन्त्री शाहले फेन्सिङ जस्तो ऐतिहासिक महत्व बोकेको खेलको प्रदेश सरकारले संरक्षण गर्ने बताए । उनले खेलमा सहभागी हुन आएका सबैलाई सुदूरपश्चिममा स्वागत गर्दै खेल जगतलाई अगाडि बढाउने काम हुने बताए । उनले खेलाडीको मनोबल र हौसला बढाउने काम गर्ने समेत बताए ।

संघका कैलाली अध्यक्ष जलेन्द्र शाहीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल फेन्सिङ संघका केन्द्रीय अध्यक्ष सुनिलकुमार श्रेष्ठ लगायतले प्रतियोगिताको सफलताको लागि शुभकामना दिए ।

प्रतियोगिताका फाइनल खेल बिहीबार हुने छन् । विभिन्न विधामा प्रथमले १५ हजार, दोसा्रे हुनेले १० हजार, तेस्रो र चौथो हुने खेलाडीले ५÷५ हजार पुरस्कार पाउने छन् ।

Loading ad...
LiNing Ad
धनगढीमा राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण

उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण

एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका