• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
तेस्रो दिन रबी शीर्ष स्थानमा
खेलपाटी संवाददाता
बिहीबार, चैत १६, २०७९ खेलपाटी संवाददाता
तेस्रो दिन रबी शीर्ष स्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन रबी खड्का शीर्ष स्थानमा उक्लिएका छन्।

बिहीबार १-अन्डर ६७ को कार्ड बनाउँदा समग्रमा ३-अन्डर २ सय १ सहित शीर्ष स्थानमा उक्लिएका हुन्।

पहिलो दिनका लिडर उनले साविक विजेता भुवन नगरकोटीलाई २ स्ट्रोकले पछि पारेका छन्। १-अन्डर ६७ सहित समग्रमा १-अन्डर २०३ को स्कोरमा भुवन दोस्रो स्थानमा रहे। २-ओभर ७० मा तेस्रो दिनको खेल सकाएका भुवन कुमार रोक्का समग्रमा इभन-पार २ सय ४ सहित तेस्रो स्थानमा छन्। एमेच्योर खेलाडी सदभाव आचार्यले आज २-ओभर ७० मा खेल सकाए। समग्रमा १-ओभर २ सय ५ को नतिजामा चौंथो स्थानमा रहे। एमरच्योरतर्फ उनी शीर्ष स्थानमा रहेका छन्।

दिनेश प्रजापति समग्रमा २-ओभर २ सय ६ सहित पाँचौं स्थानमा रहे। उनले आज ३-ओभर ७१ मा खेल सकाए। नेपाल नम्बर एक एमरच्योर खेलाडी सुबाश तामाङले खराब प्रदर्शन गर्दै ४-ओभर ७२ मा खेल सकाउँदा समग्रमा ३-ओभर २ सय ७ सहित छैटौं स्थानमा झरे। एमरच्योरतर्फ सुबाश सदभावभन्दा २ स्ट्रोकले पछि परेका छन्।

समग्रमा ६-ओभर २ सय १० स्कोर जोडेका दीपक मगर र धन बहादुर थापाले संयुक्तरुपमा सातौं स्थान बाँडे। दीपकले ७-ओभर ७५ र दोस्रो दिनका लिडर धनले ९-ओभर ७७ को बिर्सनलायक प्रदर्शन गरे। यसैगरी जयराम श्रेष्ठ (६७), सञ्जय लामा (७०), शिवराम पौडेल (७२) र एमरच्योर खेलाडी युवराज भुजेल (७२) संयुक्तरुपमा नवौं स्थानमा छन्। उनीहरूले समग्रमा ८-ओभर २ सय १२ स्कोर गरे।

रबिले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। उनले पहिलो र चौंथो होलमा बर्डी प्रहार गर्दा आठौं र नवौं होलमा बोगीको सामना गरे। यसपछि १०औं, १३औं र १७औं होलमा एक-एक सट बचाए। तर ३-पारको १२औं होलमा डबल बोगी खेप्दा ब्याक नाइन १-अन्डर ३३ मा सकाए।‌

भुवनले चौथो र आठौं होलमा बर्डी प्रहार गरे। सातौं र नवौं होलमा एक-एक सट खेर फाल्दै फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। ब्याक नाइन १-अन्डर ३३ मा पुरा गर्ने क्रममा १०औं, १२औं र १४औं होलमा तीन बर्डी प्रहार गरे। यस्तै ११औं र १७औं होलमा एक-एक सट प्रहार गरे।

भुवन कुमार रोक्काले पहिलो होलमा बर्डी प्रहार गर्दा नवौं होलमा बोगीको सामना गर्दै फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। यसपछि दशौं र पन्ध्रौं होलमा एक-एक सट खेर फाले भने १२औं र १६औं होलमा बर्डी प्रहार गरे। तर ४-पारको १८औं होलमा डबल बोगी खेप्दै ब्याक नाइन २-ओभर ३६ मा पुरा गरे।

सदभावले पहिलो होलमा बर्डी प्रहार गरे। नवौं होलमा एक सट खेर फाले र फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। ब्याक नाइन भने नाटकीय बन्यो। ११औं होलमा एक सट खेर फाल्दा ५-पारको १३औं होलमा इगलको सफलता प्राप्त गरे। तर ३-पारको १५औं होलमा ट्रीपल बोगी खेपे। १७औं होलमा एक सट बचाए पनि १८औं होलमा बोगी प्रहार गरे।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई
गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई
तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
भुवन र नीरज क्वार्टरफाइनलमा
भुवन र नीरज क्वार्टरफाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP