ललित स्मृति फुटबल : हिमालय शेर्पा भर्सेस सुदुरपश्चिम (लाइभ)
शुक्रबार, असार ८, २०७५खेलपाटी संवाददाता

काठमाडौं । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपमा अहिले हिमालय शेर्पा क्लब र सुदुरपश्चिम फुटबल क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रिएका छन् ।
यो खेलको विजेता टोलीले नकआउट चरणमा स्थान पक्का गर्नेछ । दुवै टोली क्वार्टरफाईनलमा पुग्न समुह चरणको अन्तिम खेलमा आज जित्नैपर्ने दबाबमा छन् ।
यस्तो छ समिकरण : हिमालय शेर्पा र सुदुरपश्चिम फुटबल क्लबको समान ४ अंक छ । गोल अन्तरका आधारमा शेर्पा क्लब अगाडी छ । त्यसैले खेल बराबरी भएको खण्डमा सुदुरपश्चिमलाई पछाडी पार्दै हिमालय शेर्पाले नकआउट चरणको यात्रा तय गर्नेछ ।






-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)





