आर्मी र संकटाबीचको खेल बराबरी
आइतबार, २१ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । र, खेल बराबरीमा सकिएको हो ।
बराबरीमा रोकिएसँगै दुबै टोलीले पहिलो खेलमा १-१ अंक बाडेका छन् ।

आर्मी र संकटाबीचको खेल बराबरी






-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


