बार्सिलोनाले रियललाई हरायो
शुक्रबार, फागुन १९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ ।
बिहीबार रति भएको पहिल लेगमा बार्सिलोनाले रियल मड्रिडलाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा रियलका इडर मिलिटाओले आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी भएको हो ।
मिलिटाओले खेलको २६ औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।
अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल ५ मा हुनेछ ।
दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।
बार्सिलोनाले रियललाई हरायो













%20(1)-1763645320295.jpeg&w=3840&q=75)
