शुक्रबार, मंसिर ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

बाराका ५ खेलाडी 'ए' डिभिजन लिग खेल्दै

बिहिबार, फागुन १८, २०७९नवराज चौलागाई
बाराका ५ खेलाडी 'ए' डिभिजन लिग खेल्दै
Classic Tech Internet Ad

निजगढ । बाराका ५ जना खेलाडीले नयाँ सिजनको शहिद स्मारक 'ए' डिभिजन लिग फुटबल खेल्ने भएका छन्  ।

बाराका ५ खेलाडीले छुट्टाछुट्टै ३ क्लबबाट शुक्रबार सुरु हुने नयाँ सिजनको लिग खेल्न लागेका हुन् ।

बाराका रवी कुमार पासवान ,जन्मेजय धामी, अजय चौधरी,मोहित गुरुङ र युनेस चौधरीले 'ए' डिभिजन लिग खेल्दै छन् । जसमध्ये रवी विभागीय टिम नेपाल पुलिस क्लब, युनेस जावलाखेल युथ क्लब र जन्मजय,अजय र मोहित न्युरोड टिम एनआरटीबाट लिग खेल्ने छन्।

रवी पुलिसका पुराना खेलाडी हुन भने ४ जना यसै सिजनका लागि अनुबन्धित भएका हुन् ।

पुलिस रवी नेपाली राष्ट्रिय टिमका पूर्व मिडफिल्डर हुन भने बँकी ४ जना २० वर्ष मुनिको राष्ट्रिय टिमका खेलाडीहरु हुन । जन्मेजय र मोहित मिडफिल्डर र अजय डिफेन्डर हुन भने युनेस गोलरक्षकको भूमिका निर्वाह गर्छन ।

गत सिजनको 'बी' डिभिजन लिगका उत्कृष्ट गोलरक्षक युनेसले यस अघि रानीपोखरी कर्नर टिम आरसिटिबाट फुटबल खेलेका थिए भने मोहितले च्यासलबाट खेलेका थिए ।

बारामा फुटबल खेलाडीहरुको उत्पादनमा वृद्धि भईरहेको जनाउँदै बारा जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष राजकिशोर धामीले ए डिभिजन क्लबहरुले बारामा प्रशिक्षण र खेलाडी छनोट जस्ता कार्यक्रमहरु संचालन गर्नसके अझै उत्कृष्ट खेलाडीहरु पाउने बताए ।

स्थानीय क्लबहरु आर्थिक रुपमा कमोजोर रहेकोले सरोकारवाला निकायहरुले सहयोग गरे स्थानीय स्तरमै खेलाडीहरुलाई प्रशिक्षण गराउन सकिने उपाध्यक्ष धामीले बताए ।

Bajaj Pulsar Motorcycle Ad
बाराका ५ खेलाडी 'ए' डिभिजन लिग खेल्दै

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

नेपालगञ्जको पुनरागमन जित

नेपालगञ्जको पुनरागमन जित

Bajaj Pulsar Motorcycle Ad
एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

 एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

 एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

चितवनका रिजनलाई कारबाही

चितवनका रिजनलाई कारबाही

लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश

लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

लुम्बिनीको पहिलो खेलमै जित

लुम्बिनीको पहिलो खेलमै जित

 महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित