नेपालको उत्कृष्ट ब्याटिङ सुरुआत
मंगलबार, १६ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालले मलेसिया विरुद्ध उत्कृष्ट ब्याटिङको सुरुआत गरेको छ ।
यूएईएमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले मलेसियासँग खेलिरहेको छ ।
मलेसियाविरुद्धको खेलमा ७३ रनको लक्ष्य पछ्याईरहेको नेपालले ६ ओभरको समाप्तीमा कुनै विकेट नगुमाई ४७ रन बनाएको छ ।
नेपालका दुवै ओपनर क्रिजमा रहेका छन् । अर्जुन कुमालले २० तथा अर्का ओपनर दिपक बोहोराले १६ रन बनाएका छन् ।
नेपालको उत्कृष्ट ब्याटिङ सुरुआत





%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)

-1771139095251.jpeg&w=3840&q=75)



