यूएईले टस जित्यो
मंगलबार, १६ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूएईमा जारी रहेको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा यूएईले टस जितेको छ ।
पपुवा न्यु गिनी विरुद्ध टस जितेको यूएईले बलिङ रोजेको छ । यूएईले बलिङ रोजेसँगै पपुवा न्यु गिनी(पीएनजी)ले पहिले ब्याटिङ गर्ने भएको छ ।
युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।
पीएनजीको २९ खेलमा २ मा जित र २६ मा हारसहित अंकबिहिन रहेर पुछारमा रहेको छ ।
यूएईले टस जित्यो








-1766479491057.jpeg&w=3840&q=75)






