बुधबार, मंसिर ११, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
Bhat Bhateni Supermarket Ad

एसियन क्रस कन्ट्रीका लागि सिनियरतर्फ १० खेलाडी छनोट

बुधबार, १० फाल्गुण २०७९खेलपाटी संवाददाता
एसियन क्रस कन्ट्रीका लागि सिनियरतर्फ १० खेलाडी छनोट
Classic Tech Internet Ad

काठमाडौं । नेपालमा आयोजना हुने १६ औं एसियन क्रस कन्ट्री प्रतियोगिताका लागि सिनियरतर्फ १० खेलाडी छनोट भएका छन् ।

नेपाल एथलेटिक्स संघले आयोजना गरेको खुल्ला छनोटबाट सिनियर पुरुष र महिलामा ५/५ गरि १० खेलाडी छनोट गरेको हो ।

सिनियर १० किमी पुरुषतर्फ छनोट हुने खेलाडीमा मुकेश पाल, दिपक अधिकारी, राजन रोकाया,संजय श्रेष्ठ र दिपक सुहाङ रहेका छन् ।

महिलातर्फ राजपुरा पछाई, पुष्पा भण्डारी, बिन्द्रा धन्के श्रेष्ठ, फुलमती राना र रेखा विष्ट छनोट भएकी छन् ।

जुनियरतर्फ भने खेलाडीको टुंगो लाग्न बाँकी रहेको छ ।

२४ वर्षपछि नेपालमा हुन लागेको प्रतियोगिता फागुन २३ गते काठमाडौंमा आयोजना हुदैछ । 

गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टमा सञ्चालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० किलोमिटर, २० वर्षमुनिका जुनियर पुरुषतर्फ ८ किलोमिटर र २० वर्षमुनिको जुनियर महिलातर्फ ६ किलोमिटर गरि चार विधामा व्यक्तिगत र टिम इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

सहभागी देशले एउटा विधामा तीन जना खेलाडीलाई सहभागी गराउन सक्ने व्यवस्था छ । एउटा विधामा पाँचजना सम्म खेलाडी सहभागी देशले उतार्न सक्नेछ ।

प्रतियोगितामा नेपाल सहित एसियाका करिब ३० राष्ट्रले सहभागीता जनाउने अपेक्षा गरिएको छ । 

Bajaj Pulsar Motorcycle Ad
एसियन क्रस कन्ट्रीका लागि सिनियरतर्फ १० खेलाडी छनोट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

वर्ल्ड युनियन क्वानकिडो कार्यशाला काठमाडौंमा सुरु

वर्ल्ड युनियन क्वानकिडो कार्यशाला काठमाडौंमा सुरु

केभिआर समिट च्यालेन्ज शनिबारदेखि

केभिआर समिट च्यालेन्ज शनिबारदेखि

Bajaj Pulsar Motorcycle Ad
लगातार चौथो जितको खोजिमा विराटनगर

लगातार चौथो जितको खोजिमा विराटनगर

साम्बाबिना खेल्दै नेपाल

साम्बाबिना खेल्दै नेपाल

बार्सिलोनाले चेल्सीलाई सकेन

बार्सिलोनाले चेल्सीलाई सकेन

टी–२० विश्वकप २०२६ : नेपालको सबै खेल मुम्बईमै

टी–२० विश्वकप २०२६ : नेपालको सबै खेल मुम्बईमै

काठमान्डुको दोस्रो जित

काठमान्डुको दोस्रो जित

 आईसीसी टी–२० विश्वकप : इङ्ल्यान्ड र वेस्ट इन्डिज रहेको समूहमा नेपाल

आईसीसी टी–२० विश्वकप : इङ्ल्यान्ड र वेस्ट इन्डिज रहेको समूहमा नेपाल

नेपालको जितमा नीरजको शतक

नेपालको जितमा नीरजको शतक

दृष्टिविहीन महिला टोलीलाई क्यानको १० लाख रूपैयाँ सहयोग

दृष्टिविहीन महिला टोलीलाई क्यानको १० लाख रूपैयाँ सहयोग