रोहित प्लेयर अफ द म्याच
मंगलबार, ०९ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालका कप्तान रोहित पौडेल आईसीसी विश्वकप लिग टूको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा प्लेयर अफ द म्याच बनेका छन् ।
टियु क्रिकेट मैदानमा मंगलबार स्कटल्याण्डलाई २ विकेटले पराजित गर्दा उत्कृष्ट प्रदर्शन गरेका रोहित प्लेयर अफ द म्याच बनेका हुन् ।
कप्तान रोहितले स्कटल्याण्डविरुद्ध अविजित रहदै ९५ रन बनाए । नेपालको जितमा रोहित र करणले नवौं विकेटका लागि अविजित ७५ रनको साझेदारी गरेका थिए ।
रोहित प्लेयर अफ द म्याच





%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)

-1771139095251.jpeg&w=3840&q=75)



