रोहितको अर्धशतक पूरा
२०२३ फेब्रुअरी २१, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं । नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले आफ्नो अर्धशतक पूरा गरेका छन् ।
स्कटल्याण्डसँगको जारी खेलमा पौडेलले अर्धशतक पूरा गरेका हुन् ।
रोहितले ५४ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।
पौडेलको एकदिवसीय अन्तराष्ट्रियमा यो सातौं अर्धशतक हो ।
नेपालको तर्फबाट एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक पूरा गर्ने दोस्रो नेपाली हुन् ।
शनिबार नामिबियाविरुद्ध ज्ञानेन्द्र मल्लले आफ्नो सातौं अर्धशतक पूरा गरेका थिए ।
रोहितको अर्धशतक पूरा