संकटमा नेपाल, ६० रनमा ४ विकेट पतन
मंगलबार, ०९ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपालको नेपालको संकटमा परेको छ ।
नेपालको महत्वपूर्ण चार विकेट पतन भईसकेको छ । १७.२ ओभरमा ४ विकेट गुमाएर नेपालले ६० रन मात्र बनाएको छ ।
नेपालका कुशल भुर्तेल, आसिफ शेख,ज्ञानेन्द्र मल्ल तथा कुशल मल्ल आउट भईसकेका छन् ।
संकटमा नेपाल६० रनमा ४ विकेट पतन





%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)

-1771139095251.jpeg&w=3840&q=75)



