करणको ५० विकेट पूरा
मंगलबार, ०९ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालका बलर करण केसीले एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट लिएका छन् ।
नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली खेलाडी हुन् । यस अघि पूर्व कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले ५० विकेट पूरा गरेका थिए ।
एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि लामिछानेले सर्वाधिक ७२ विकेट लिएका छन् । सोमपाल ५१ रनका साथ दोस्रो स्थानमा रहेका छन् ।
करणले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा ३२ खेलमा ५० विकेट लिएका हुन् ।
करणले अघिल्लो खेलमा नेपाल विरुद्ध शतक पूरा गरेका माईकल लिस्कलाई आउट गरेर आफ्नो ५० विकेट पूरा गरेका हुन् ।
करणको ५० विकेट पूरा







-1766479491057.jpeg&w=3840&q=75)

-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)




