जन्मदिन मनाईरहेका मुन्शेको अर्धशतक पूरा
मंगलबार, ०९ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । आज जन्मदिन मनाईरहेका जर्ज मन्शेले नेपालविरुद्ध अर्धशतक पूरा गरेका छन् उनले ४६ बलमा ७ चौका र २ छक्काको सहयोगमा अर्धशतक बनाएका हुन् ।
उनको यो ११ औं एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक हो ।
जन्मदिन मनाईरहेका मुन्शेको अर्धशतक पूरा





%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)

-1771139095251.jpeg&w=3840&q=75)



