खुमलटार युथ क्लबको नाम परिवर्तन
शुक्रबार, २२ पौष २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब खुमलटार युथ क्लबले आफ्नो नाम परिवर्तन गरेको छ ।
खुमलटारले आफ्नो नाम परिवर्तन गर्दै एफसी खुमलटार राखेको छ ।
खुमलटार युथ क्लबको नामले 'बी' डिभिजन लिग खेलेको खुमलटारले शीर्ष डिभिजनको लिग भने एफसी खुमलटारको नामले खेल्नेछ ।
खुमलटारले 'बी' लिगको दोस्रो स्थानमा रहदै शीर्ष डिभिजनमा उक्लिएको हो ।
खुमलटार युथ क्लबको नाम परिवर्तन









-1770628505169.jpg&w=3840&q=75)



