शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पोर्चुगलविरुद्ध स्विट्जरल्यान्ड : म्याच प्रिभ्यु

मंगलबार, २० मंसिर २०७९खेलपाटी संवाददाता
पोर्चुगलविरुद्ध स्विट्जरल्यान्ड : म्याच प्रिभ्यु
mustang rice ad

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम प्रि-क्वाटरफाइनलमा आज मंगलबार पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेल लुसिल स्टेडियममा हुनेछ । यस खेल राति १२:४५ बजे सुरु हुनेछ ।

आज पोर्चुगल र स्विट्जरल्यान्ड  जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनामा रहेका छन्  ।

पोर्चुगल समूह 'एच' को विजेता र स्विट्जरल्यान्ड समूह 'जी' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।     

हेड टु हेड -

पोर्चुगल र स्विट्जरल्यान्डबीच विश्वकपमा पहिलो पटक आमनेसामने गर्न लागेका हुन् ।

तर, पोर्चुगल र स्विट्जरल्यान्डबीच हालसम्म २५ खेल भएको छ । जसमा पोर्चुगलले ९ खेल जित्दा स्विट्जरल्यान्डले ११ खेलमा  जित निकालेको छ । दुई टोलीबीच ५ खेल बराबरीमा सकिएको छ ।

सम्भावित सुरुआती-११

पोर्चुगल - डियोगो कोस्टा, जोआ कान्सेलो, रुबेन डायस, पेपे, राफेल गुरेरियो, रुबेन नेभेस, विलियम कार्भाल्हो, बर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, क्रिस्टियानो रोनाल्डो

स्विट्जरल्यान्ड - यान सोमर, सिल्भान विडमर, निको एल्वेदी, म्यानुअल एकान्जी, रिकार्डो रोड्रिग्ज, रेमो फ्र्युलर, ग्रानिट झाका, मोहमेथ सो, रुबेन भार्गास, जेर्दान शाकिरी, ब्रेल ईम्बोलो

प्लेयर्स टु वाच -

यस खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र स्विट्जरल्यान्डका ब्रेल इम्बोलो प्लेयर्स टु वाचमा रहेका छन् ।

LiNing Ad
पोर्चुगलविरुद्ध स्विट्जरल्यान्ड : म्याच प्रिभ्यु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

Bajaj Pulsar Motorcycle Ad
बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै