मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

भारतमाथी बंगलादेशको रोमान्चक जित

आइतबार, १८ मंसिर २०७९खेलपाटी संवाददाता
भारतमाथी बंगलादेशको रोमान्चक जित
mustang rice ad

काठमाडौं । पहिलो एकदिवसीय खेलमा घरेलु टोली बंगलादेशले भारत माथी रोमान्चक जित हात पारेको छ । 

शेरे बंगला नेशनल स्टेडियममा बंगलादेशले भारतलाई १ विकेटले पराजित गरेको हो । 

तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा घरेलु टोलीले १-० को अग्रता लिएको छ । 

भारतले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४६ ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो ।   

बंगलादेशका लागि कप्तान लिन्टन दासले ६३ बलमा ४१ मेहेदी हसनले अविजित ३८ रन बनाए । साकिब अल हसनले २९ रन बनाए ।

318207792_10159213231617555_7864038601157146457_n1670161782.jpg

मुस्फिकुर रहिम १८ तथा अनामुल हक र महुमुदुल्लाह समान १४/१४ रनमा आउट भए । बंगलादेशका ६ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका लागि मोहम्मद सिराजले ३ तथा कुलदिप शेन र वासिङ्टन सुन्दरले समान २/२ विकेट लिए ।

अन्तिम विकेटका लागि मुस्ताफिजुर रहमान र मेहेदी हसनले ४० बलमा ५० रनको साझेदारी गरेर बंगलादेशलाई जिताए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ४१.२ ओभरमा अलआउट हुँदै १ सय ८६ रन बनाएको हो । 

भारतका लागि केएल राहुलले ७० बलमा ५ चौका र ४ छक्काको सहयोगमा ७३ रनको अर्धशतकीय ईनिङ खेले । 

कप्तान रोहित शर्माले २७ रन जोड्दा श्रेयस अय्यरले २५ रन बनाए । वासिङ्टन सुन्दरले १९ रन बनाउँदा भारतका लागि ७ जना ब्याटरले दाहोरो अंकमा रन बनाउँन सकेनन् । 

बंगलादेशका लागि साकिव अल हसनले १० ओभरमा ३६ रन दिएर ५ विकेट लिए । इबाडट होसाइनले ४ तथा मेहेदी हसनले १ विकेट लिए । 

तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेल आगामी बुधबार रहेको छ ।
 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

Bajaj Pulsar Motorcycle Ad
बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने