शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

आहा ! रारा पोखरा गोल्डकपको उपसमिति गठन

शनिबार, मंसिर १७, २०७९खेलपाटी संवाददाता
आहा ! रारा पोखरा गोल्डकपको उपसमिति गठन
Classic Tech Internet Ad

पोखरा । २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को विभिन्न उपसमिति गठन गरिएको छ ।

आयोजक सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ को अध्यक्षतामा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिता संयोजक वरिष्ठ उपाध्यक्ष केशवराज बराल चयन भएका छन् भने मूल आयोजक समिति सदस्यसचिवमा क्लब महासचिव रामजीप्रसाद अधिकारी रहेका छन् ।

यस्तै, अर्थ संकलन समिति संयोजकमा सुनिल गुरुङ, प्रचार प्रसारमा दीपेन्द्र श्रेष्ठ, स्वयंसेवक परिचालन संयोजकमा प्रकाश शेरचन, शन्ति सुरक्षामा खेमबहादुर गुरुङ, खेल मैदान व्यवस्थापनमा तोरणबहादुर बानियाँ, आवास व्यवस्थापनमा मुछेत्र गुरुङ, अतिथि सत्कारमा गणेशबहादुर भट्टराई, मञ्च व्यवस्थापनमा शम्भु कार्की संयोजक छन् ।

प्राथमिक उपचार व्यवस्थापन संयोजकमा डा. रवीन्द्रप्रसाद श्रेष्ठ, लियाजन उपसमितिमा खड्गबहादुर रानाभाट, यातायातमा योगेन्द्रबहादुर केसी, संघसंस्था समन्वयमा टीकाबहादुर कार्की, सहभागी टिम सम्पर्कमा विक्रम थकाली, आयोजक टिम तयारीमा वीरभद्र आचार्य, प्राविधिक एवं अनुशासनतर्फ वसन्त थकाली, शिल्ड,मेडल ट्रफी प्रमाणपत्र व्यवस्थापनमा पूर्णबहादुर गुरुङ, सचिवालय व्यवस्थापनमा केशवबहादुर थापा, अन्तर्राष्ट्रिय शाखा समन्वयमा दीपक गुरुङ संयोजक चयन भएका छन् ।

अनुगमन समिति संयोजकमा महेश गुरुङ, सहसंयोजकमा नारायण कार्की र उपसंयोजकमा तेजबहादुर गुरुङलाई चयन गरिएको प्रचारप्रसार संयोजक एवं क्लब महासचिव  रामजीप्रसाद अधिकारीले बताए ।

हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आगामी पुस १४ देखि प्रतियोगिता आयोजना हुँदैछ । लगातार मुख्य प्रायोजक हिमश्री फुड्सले आगामी २०८८ सम्मका लागि हालै पुनः नवीकरण सम्झौता गरेको छ ।

पोखरा १७ दोबिल्लामा सहारा फुटबल एकेडेमी संचालन गर्दै आएको सहारा क्लब पोखरा मोफसलको चर्चित क्लब हो । यो क्लब दुई दशकदेखि फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील छ । 

Bajaj Pulsar Motorcycle Ad
आहा ! रारा पोखरा गोल्डकपको उपसमिति गठन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

Bajaj Pulsar Motorcycle Ad
फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै