• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
इंग्ल्यान्डविरुद्ध इरान : प्लेयर्स टु वाच
खेलपाटी संवाददाता
सोमबार, मंसिर ५, २०७९ खेलपाटी संवाददाता
इंग्ल्यान्डविरुद्ध इरान : प्लेयर्स टु वाच

काठमाडौं । कतार विश्वकप फुटबल अन्तर्गत आज सोमबार इंग्ल्यान्डले इरानसँग प्रतिस्पर्धा गर्दैछ ।

इंग्ल्यान्डले एसियाली राष्ट्र इरानसँग खालिफा इन्टरनेसनल स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । समूह 'बी' मा रहेको इंग्ल्यान्ड र इरानबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

इंग्ल्यान्ड र इरान दुबै टोली जित निकाल्ने योजनासहित मैदान उत्रने छन् ।  जसका लागि दुबै टोलीले बलियो सुरुआती-११ उतार्ने छन् ।

यस खेलमा इंग्ल्यान्डका जुड बेलिङघम र इरानका मेहदी तारेमी प्लेयर्स टु वाचमा रहने छन् ।

जुड बेलिङघम (इंग्ल्यान्ड)

बेलिङघम युवा मिडफिल्डर हुन् । इरानविरुद्ध उनी इंग्ल्यान्डको मुख्य प्ले मेकरमा रहने छन् ।

बोरुसिया डर्टमण्डका उनी बल पकडमा राख्न, पास उपलब्ध गराउन र गोल गर्न माहिर छन् ।  त्यसैले ग्यारेथ साउथगेटले उनलाई सुरुआती-११ मा राख्ने छन् ।

इंग्ल्यान्डका लागि उनले १७ खेल खेलिसकेका छन् । तर, गोल भने गर्न सकेका छैनन् । इरानविरुद्ध उनले इंग्ल्यान्डका लागि पहिलो गोल गर्न सक्ने छन् ।

१९ वर्षीय युवा मिडफिल्डरले यस सिजन बुन्डेसलिगमा १५ खेल खेल्दा ३ गोल  गरिसकेका छन् ।

मेहदी तारेमी (इरान )

स्ट्राइकर तारेमी इरानी टोलीका एक प्रमुख खेलाडी हुन् । इरानी टोली उनीमा धेरै भर पर्ने गर्दछ ।

ठूला खेलहरूमा टोली दबाबमा हुँदा तारेमीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । र, उनले ठूला राष्ट्रहरूविरुद्ध गोल समेत गरेका छन् ।

३० वर्षीय तारेमीले इरानका लागि ६० खेलमा २८ गोल गरिसकेका छन् ।

पोर्चुगिज क्लब पोर्टोबाट खेल्दै आएका तारेमी इरानी डिफेन्डरका लागि टाउको दुखाई हुनसक्छ ।  पोर्टोका लागि यस सिजन उनले १३ खेलमा ६ गोल गरिसकेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP