एलनले विश्वकपको पहिलो खेल गुमाउने
सोमबार, ०५ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । वेल्सका मिडफिल्डर जोए एलनले कतार विश्वकपको पहिलो खेल गुमाउने भएका छन् ।
ह्यामस्ट्रिङको चोटको कारण एलनले विश्वकपको पहिलो खेल गुमाउने भएका हुन् ।
वेल्सले आज सोमबार अमेरिकाविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
यस्तै वेल्सले शुक्रबार इरानसँग र ओभेम्बर २९ मा इंग्ल्यान्डसँग खेल्नेछ ।
३२ वर्षीय एलन युरोकपमा वेल्सका मुख्य खेलाडी रहेका थिए ।
तर, उनले सेप्टेम्बर १७ पछि खेलेका छैनन् ।
एलनले विश्वकपको पहिलो खेल गुमाउने







-1772072487017.webp&w=3840&q=75)



-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)