लेवान्डोस्की समेट्दै पोल्याण्डको विश्वकप टिम घोषणा
बिहिबार, कार्तिक २४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि पोल्याण्डले टिम घोषणा गरेको छ ।
पोल्याण्डले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
पोल्याण्डले घोषणा गरेको टोलीमा रोबर्टो लेवान्डीस्की अटाएका छन् ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा पोल्याण्ड समूह 'सी' मा रहेको छ ।
यस समूहमा अर्जेन्टिना, मेक्सिको र साउदी अरेबिया रहेको छ ।
पोल्याण्डले नोभेम्बर २२ मा मेक्सिकोविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
लेवान्डोस्की समेट्दै पोल्याण्डको विश्वकप टिम घोषणा








-1763024272658.jpeg&w=3840&q=75)




-1762997834781.jpeg&w=3840&q=75)