हिमालयन शेर्पा विरूद्द मछिन्द्र (भिडियाे लार्इभ)
बुधबार, मंसिर १२, २०७५खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदैछ । पहिलो खेलमा हिमालयन शेर्पा र मछिन्द्र क्लब प्रतिस्पर्धामा उत्रिएका छन् ।
हिमालयन शेर्पा ३ खेलबाट ७ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । उसले मात्र एक खेल गुमाएको छ भने दुई खेलमा जित निकालेको छ । यता, एक खेल गुमाएको मछिन्द्रले दुई खेलमा बराबरीको नतिजा निकालेको छ । मछिन्द्र २ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)