जाजईले विश्वकपको बाँकि खेल गुमाउने
मंगलबार, कार्तिक १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अफगानिस्तानका ओपनर ब्याट्सम्यान हजरतउल्लाह जाजईले टी-ट्वान्टी विश्वकपको बाँकि खेल गुमाउने भएका छन् ।
पेटको चोटको कारण जाजईले विश्वकपको बाँकि खेल गुमाउने भएका हुन् ।
जाजईको स्थानमा अफगानिस्तानले गुल्बादीन नाईबलाई टिममा सामेल गराएको छ ।
अफगानिस्तान समूह १ मा रहेको छ ।
अफगानिस्तान ३ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।
जाजईले विश्वकपको बाँकि खेल गुमाउने










-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)


