नेपालले युएईसँग एकदिवसीय सिरिज खेल्ने
सोमबार, कार्तिक १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालले घरेलु मैदानमा तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार टियु क्रिकेट मैदानमा हुने युएईसँगको सिरिजको घोषणा गरेको छ ।
नेपालले आगामी नोभेम्बरमा युएईसँग सिरिज खेल्ने भएको हो ।
क्यानले खेल तालिका समेत सार्वजनिक गरेको छ ।
पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ ।
यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ ।

नेपालले युएईसँग एकदिवसीय सिरिज खेल्ने










-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)



