जुडो दिवस मनाइयो
शनिबार, १२ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल जुडो संघले विविध कार्यक्रम आयोजना गरी विश्व जुडो दिवस मनाएको छ ।
खुशीबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा खेलाडीको प्रदर्शनी खेल र चियापान कार्यक्रम आयोजना गरी जुडो दिवस मनाइएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।
उक्त अवसरमा नेपाल जुडो संघका पदाधिकारी, डोजाङ र विभागीय टिमका खेलाडी, विदेशी पाहुना, प्रशिक्षकलगायतको उपस्थिति थियो ।
जुडो दिवस मनाइयो






-1748333590.jpeg&w=3840&q=75)

-1746894755.jpeg&w=3840&q=75)


-1764852721214.jpg&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)



