• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'ए' डिभिजन लिग : मनाङलाई शीर्ष स्थानमा उक्लिने मौका
खेलपाटी संवाददाता
मंगलबार, मंसिर ११, २०७५ खेलपाटी संवाददाता
'ए' डिभिजन लिग : मनाङलाई शीर्ष स्थानमा उक्लिने मौका

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत चौथो चरण अन्तर्गत आज दुर्इ खेल हुदैछन् । पहिलो खेलमा ब्रिगेड ब्वाईज युथ क्लब र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र विभागीय टिम एपीएफ आमने सामने हुनेछन् ।

मंगलबार हुने दोस्रो खेलमा मैदान उत्रदै गर्दा मनाङको लक्ष्य लिगको शीर्ष स्थानमा उक्लिनु हुनेछ । कमजोर प्रर्दशन गरिरहेको एपीएफविरुद्व जित निकाल्दै तालिकामा अग्रता लिन मनाङलार्इ सुनौलो अवसर प्राप्त छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।

लिगमा सतप्रतिशत जित निकाल्ने मनाङ एक्लो टोली हो । एपीएफले एक हार, एक बराबरी र एक जितको नतिजा निकालेको छ । चरणको खेलमा उपाधि दाबेदार थ्रीस्टार क्लबलाई पराजित गरेको मनाङले त्यसअघि एनआरटी र ब्रिगेड ब्वाईजलाई पराजित गरेको थियो ।

एपीएफले पहिलो खेलमा हिमालयन शर्पासँग गोल रहित बराबरी खेलको थियो । दोस्रो खेलमा फ्रेन्ड्सविरुद्व जित निकालेको उसले तेस्रो खेलमा ब्रिगेड ब्वाईजसंग पराजित हुन पुगेको थियो ।

सुजल श्रेष्ठ र प्रकाश बुढाथोकीलाई चोटले पिरोलेको मनाङलाई बेन्चको खेलाडीले बलियो साथ दिएका छन् । बेन्चमा रहेका डोना थापा, विमल राना मगर, दिपक राईले प्रर्दशनले मनाङलाई थप बलियो बनाएको छ । दोहोरो पहेँलो कार्डका कारण थ्री स्टारविरुद्वको खेलमा निलम्बनमा रहेका ओलावाले आफिज एपिएफविरुद्ध मैदान उत्रनेछन् ।

मनाङ ३ खेलबाट ९ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । एपीएफ ४ अंक सहित आठौ स्थानमा छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
चर्च ब्वाइज शीर्ष स्थानमा
चर्च ब्वाइज शीर्ष स्थानमा
फ्लुमिनेन्सका गोलकिपरले धेरै खेल खेलेर बनाए विश्व कीर्तिमान
फ्लुमिनेन्सका गोलकिपरले धेरै खेल खेलेर बनाए विश्व कीर्तिमान
मेसीबिना नै मियामी सेमिफाइनलमा
मेसीबिना नै मियामी सेमिफाइनलमा
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
चर्च ब्वाइज शीर्ष स्थानमा
चर्च ब्वाइज शीर्ष स्थानमा
ओलम्पिक सञ्चालन गर्न तदर्थ कमिटीले बनायाे चार उपसमिति
ओलम्पिक सञ्चालन गर्न तदर्थ कमिटीले बनायाे चार उपसमिति
यस्ताे छ ओलम्पिककाे तदर्थ कमिटीकाे राेडम्याप
यस्ताे छ ओलम्पिककाे तदर्थ कमिटीकाे राेडम्याप
ओलम्पिककाे तदर्थ कमिटीकाे ७ सदस्यीय पदाधिकारी घाेषणा
ओलम्पिककाे तदर्थ कमिटीकाे ७ सदस्यीय पदाधिकारी घाेषणा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP