पहिलो हाफमा थ्री स्टार र एनआरटीको बराबरी
सोमबार, मंसिर १०, २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिली न्युरोड टिम एनआरटी र रुस्लान थ्री स्टार क्लबले प्रतिस्पर्धा गरिरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा एनआरटी र थ्री स्टारले गोलरहित बराबरी खेलेका छन् ।
एनआरटीविरुद्ध गोल गर्ने मौका पाएपनि थ्री स्टारले सदुपयोग गर्न सकेनन् । थ्री स्टारको पटक पटकको आक्रमण एनआरटीका गोलकिपर अजित प्रजापतिले बचाए ।
थ्री स्टार ६ अंक सहित तालिकाको पाँचौ स्थानमा रहदाँ एनआरटी मात्र एक अंक सहित पुछारदेखि तेस्रोमा छ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)