शुक्रबार, १८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

सुनसरी ब्याडमिन्टनलाई केटीएम सिटीको प्रायोजन

मंगलबार, २५ आश्विन २०७९खेलपाटी संवाददाता
सुनसरी ब्याडमिन्टनलाई केटीएम सिटीको प्रायोजन
Classic Tech Internet Ad

काठमाडौं । सुनसरी ब्याडमिन्टन संघलाई नेपाली ब्राण्ड केटीएम सिटीले प्रायोजन गरेको छ । 

जिल्लामा भएको खुल्ला ब्याडमिन्टन प्रतियोगिताका लागि केटीएम सिटीले सुनसरीको ब्याडमिन्टन संघलाई खेल सामाग्री प्रायोजन गरेको हो । 

केटीएम सिटीले सुनसरीमा भएको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा आयोजक सुनसरी ब्याडमिन्टन संघलाई खेल सामाग्री र अफिसियल तथा खेलाडीलाई टिसर्ट, जर्सी प्रायोजन गरेको थियो ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा त्रियोग ब्याडमिन्टन क्लब धरानको सह आयोजनामा असोज ६ देखि ८ गतेसम्म भएको प्रदेश एवंम अल नेपाल खुल्ला भेट्रान्स प्रतियोगिता सञ्चालन भएको थियो । 

सुनसरी ब्याडमिन्टनका भवानी आङदेम्बेले प्रायोजन सहयोगका लागि केटीएम सिटीलाई धन्यवाद प्रमाण पत्र प्रदान गरेका छन् । 

नेपाली ब्राण्डको रुपमा आफुलाई अन्तराष्ट्रिय बजारमा समेत विस्तार गरिरहेको केटीएम सिटीले राष्ट्रिय फुटबल टिम सहित विभिन्न राष्ट्रिय खेललाई प्रायोजन गर्दै आएको छ । 
 

Bajaj Pulsar Motorcycle Ad
#सुनसरी ब्याडमिन्टन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

पुलिसलाई हराउँदै हेल्प नेपाल लगातार फाइनलमा

पुलिसलाई हराउँदै हेल्प नेपाल लगातार फाइनलमा

एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

क्रिकेटर  अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

क्रिकेटर अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

शिभालीलाई भाटभटेनीकाे बिदाइ

शिभालीलाई भाटभटेनीकाे बिदाइ

एपीएफलाई स्तब्ध पार्दै न्यु डाइमन्ड फाइनलमा

एपीएफलाई स्तब्ध पार्दै न्यु डाइमन्ड फाइनलमा

प्रतिभालाई निरुताको चुनौती

प्रतिभालाई निरुताको चुनौती