प्रिटोरियसले विश्वकप गुमाउने
बिहिबार, २० आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । दक्षिण अफ्रिकाका अलराउन्डर ड्वेन प्रिटोरियसले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट गुमाउने भएका छन् ।
चोटको कारण प्रिटोरियसले विश्वकप गुमाउने भएका हुन् । क्रिकेट दक्षिण अफ्रिकाले प्रिटोरियसले विश्वकप गुमाउने पुष्टि गरेको छ ।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।
दक्षिण अफ्रिकाले पहिलो राउन्डको समूह 'बी' को बिजेतासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
चोटको कारण प्रिटोरियसले भारतविरुद्धको एकदिवसीय सिरिज पनि गुमाएका छन्।
प्रिटोरियसले विश्वकप गुमाउने







-1766479491057.jpeg&w=3840&q=75)

-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)




