राषफोर्ड प्लेयर अफ द मन्थ
शुक्रबार, १४ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । म्यानचेस्टर युनाईटेड फरवार्ड मार्कस राषफोर्ड प्रिमियर लिगमा सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।
प्रिमियर लिगले राषफोर्डलाई शुक्रबार 'प्लेयर अफ द मन्थ' घोषित गरेको छ ।
सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बन्दै राषफोर्डले प्लेयर अफ द मन्थ अवार्ड जितेका हुन् ।
राषफोर्डले सेप्टेम्बरमा २ गोल र २ असिस्ट गरेका थिए ।
यस्तै म्यानेजर अफ द मन्थको अवार्ड युनाईटेडकै एरिक टेन हागले जितेका छन् ।
राषफोर्ड प्लेयर अफ द मन्थ





-1774856466345.webp&w=3840&q=75)

-1774839033537.webp&w=3840&q=75)





